नियम २४
अनुसूचीमा हेरफेर गर्न सक्ने

मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा हेरफेर गर्न सक्नेछ ।